ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रियल मड्रिडमा रोनाल्डोको ठाउँ लिँदै बेल


एबीसी न्यूज
श्रावण १६, २०७५ बुधबार   ११ : ३७   बजे

एजेन्सी, १६ साउन। रोनाल्डोको ठाउँ लिँदै बेलक्रिष्टियानो रोनाल्डोले रियल मड्रिड छोडेपछि क्लबमा उत्पन्न भएको खालीपन ग्यारेथ बेलले पूरा गर्ने रियल मड्रिडका प्रशिक्षक जुलियन लोपेतेगीले बताएका छन् ।

रोनाल्डो ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएपछि रियल मड्रिडको पहिलो रोजाईको खेलाडीमा बेल आएका हुन् ।

लोपेतेगीले भने, ‘बेल रियल मड्रिडमा खुशी छन् । रियल मड्रिडको पछिल्लो इतिहासमा क्रिष्टियानो रोनाल्डो एक मुख्य खेलाडी हुन् । उनले छोड्न चाहेको बताए, हामीले स्वीकृति दियौँ ।’

पूर्व प्रशिक्षक जिनेदिन जिदान रहँदा बेल पहिलो रोजाइमा त्यति पर्न सकेनका थिएनन् । यसले गर्दा बेलले रियल छोड्न चाहेको खबर पनि आएका थिए ।

तर नयाँ प्रशिक्षक लोपेतेगीले भने अब क्लबमा रोनाल्डोको ठाउँ बेलले लिने बताएका प्रशिक्षक लोपेतेगीले भनेका छन्, ‘ग्यारेथ राम्रा खेलाडी हुन् । उनमा धेरै क्षमता छ ।

उनले रोनाल्डोले छोड्दा क्लबमा बनेको शून्य पूरा गर्न सक्ने छन् ।’ २९ वर्षका बेल सन् २०१३ मा टोटनह्यामबाट रियल मड्रिड गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?

एम्बाप्पेको कीर्तिमान र हालान्डको चेतावनी, समूह ‘आई’ मा फ्रान्स र नर्वेको दमदार सुरुआत

विश्वकप २०२६ : हालान्डको दोहोरो प्रहार र इराकको दुर्भाग्यपूर्ण गल्ती, नर्वेको प्रभावशाली ४–१ जित

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group