काठमाडौं, ७ माघ । प्रदेशसभा सदस्यलाई सपथ गराउनका लागि सुर्खेतमा सम्पूर्ण तयारी पूरा भएको छ । ६ नम्बर प्रदेशका प्रत्यक्ष एवम समानुपातिक सांसदले आज ११ बजे आइतबार सपथ लिँदैछन । प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रदेश सांसदका लागि जिल्ला समन्वय समितिको सभा हलमा सपथ खुवाउने तयारी ...