काठमाडौं,१२ असोज । साफ यू–१८ महिला च्याम्पियनसीपको पहिलो खेलमा नेपाली यू–१८ महिला टोली पाकिस्तानसँग खेल्ने तयारीमा जुटेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपालले आज पाकिस्तानसँग खेल्ने छ । समूह ‘बी’मा रहेको नेपाल र पाकिस्तानबीचको खेल साँझ ७ः१५ मा शुरु हुनेछ । समूह ‘ए’मा भारत, ...