काठमाडौ, ११ माघ । हाँस्य टेलिश्रृङखला भद्रगोलका जोडी कुमार कट्टेल जिग्री र रक्षा श्रेष्ठ बिवाह बन्धन बाँधिएका छन् । तर उनीहरुको बिवाह ‘रियल लाइफ’मा नभएर ‘रिल लाइफ’मा हो । टेलि श्रृङखला भद्रगोलका लागि उनीहरु बिवाह बन्धनमा बाँधिएका हुन् । उक्त टेलिफिल्मका लागि खिचिएको फोटो रक्षा आफैले ...