ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७ नम्बर प्रदेशबाट राष्ट्रियसभामा ६ जना निर्विरोध


एबीसी न्यूज
माघ १०, २०७४ बुधबार   ७ : ०८   बजे

डोटी, १० माघ । राष्ट्रियसभा सदस्यमा प्रदेश नम्बर ७ बाट ६ जना निर्विरोध निर्बाचित बनेका छन् । वाम गठबन्धनका तर्फबाट एमालेका ३ माओवादीबाट १ गरि ४ जना तथा कांग्रेसका दुई जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
खुल्ला तर्फमा एमालेका शेरबहादुर कुँवर, माओवादी केन्द्रका हरिराज चौधरी र नेपाली कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका हुन भने महिलातर्फ एमालेकै इन्दु कडरिया र कमला वली तथा नेपाली कांग्रेसका तर्फबाट तारा भट्ट निर्विरोध निर्बाचित भएकि छिन् ।

माघ १४ गतेसम्म उम्मेदवार माथि दाबी विरोध गर्ने पाइने भएकाले अहिले नै विजयी घोषणा गर्न नसकिने निर्वाचन आयोगले जनाएको छ । आयोगले यसको औपचारिक घोषणा १४ गतेपछि मात्र गर्ने छ ।

अब ७ नम्बर प्रदेशबाट राष्ट्रियसभामा अल्पसंख्यक एक सिटका लागि २ र दलित एक सिटका २ जनाबिच माघ २४ गते मतदान हुने छ ।

अल्पसंख्यक सिटका लागि वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका महेशकुमार महरा र कांग्रेसका चक्रराज जोशीबीच प्रतिस्पर्धा हुनेछ । दलित सिटका लागि वाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार चक्रप्रसाद स्नेही र कांग्रेसका शेरीराम पार्कीबीचको प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक: दैनिक ३ औषधि सेवन, तौल घटाउन डाक्टरको सुझाव

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

भारतमा रवि लामिछानेले नेपालीसँग अन्तर्क्रिया गर्ने

नयाँ कर प्रणालीले विद्युतीय गाडीको मूल्य ४० लाखसम्म बढ्ने

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group