काठमाडौं, २७ चैत । सवारी साधन टल्काउने नक्कली सामान सहित काठमाडांै महानगरपालिका–१४ कंलकी लाली गुराँस लजमा बस्दै आएका भारत हाजिपुर लालगंज घर बताउने २४ बर्षीय मोहम्मद निजाम र १७ बर्षीय तसिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरु बस्दै आएको ...