महोत्तरी,४ वैशाख । महोत्तरी जिल्ला अदालतले बालक अपहरण गरी हत्या गर्ने दुईजनालाई ३१–३१ वर्षको जेल सजाय सुनाएको छ । जलेश्वरका पप्पु यादव र गोविन्दकुमार मिश्रलाई बालकको अपहरणपछि हत्या गरेको पुष्टि भएकाले अदालतले ३१–३१ वर्षको जेल सजाय सुनाएको छ । साथै दुवैलाई जनही १६ लाख रुपैयाँ ...