ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योगेश भट्टराई किन पुगे चिवाभन्ज्याङ नाका ?


एबीसी न्यूज
बैशाख ४, २०७५ मंगलबार   २ : १६   बजे

काठमाडौं, ४ बैशाख । एमाले पार्टी सचिव योगेश भट्टराई पाचथर संग जोडिएको भारतको सिक्किम सीमामा पुगेका छन् । उक्त नाकालाई नियमित आवतजावत गर्ने सम्भावनाको अध्ययन गर्न आफ्नो टोली त्यहा पुगेको जानकारी दिएका छन् ।

३१२१ मिटर उचाइमा रहेको चिवाभन्ज्याङ नाकालाई प्रयोगमा ल्याउन सके पर्यटकिय तथा आर्थिकरुपमा नेपालले फाइदा लिन सक्ने भट्टराईले बताए । भट्टराईले भारतको सीमा सुरक्षा बल, सिक्किम सशस्त्र प्रहरी र सिक्किम पुलिसका सुरक्षाकर्मीहरुसँग भेटघाट गरेका   थिए ।

उक्त नाकामा भारतीय पक्षको सुरक्षा निकाय उपस्थित भएको तर नेपालको तर्फबाट सुरक्षा निकायको उपस्थिति नहुदा विभिन्न  समस्या भोगेको स्थानियबासीको गुनासो रहेको छ । उक्त सीमामा सीमा सुरक्षा पोस्ट स्थापना गराउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउने एमाले पार्टी सचिव तथा सांसद योगेश भट्टराईले बताए ।

यो नाका मध्यपहाडी लोकमार्गको पूर्वको सुरु बिन्दु रहेको र यस नाका सुचारु गर्न सकेमा पाथिभरा, तिम्बुङ्पोखरी, सिदिङ्माधाम जाने सिक्किम तथा पश्चिम बंगालबाट आउने पर्यटकको ठूलो संख्यामा बृद्धिहुने देखिन्छ । अध्ययन टोलीमा याङवोरक गाउपालिका पाचथरका अध्यक्ष लेखनाथ घिमिरे र वडाध्यक्षहरु, सिदिङ्मा गाउपालिका ताप्लेजुङ्का उपप्रमुख जीवन ताम्लिङ, युव नेता सन्तोष प्रसाई सहित कारीब १५ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group