काठमाडौं , २९ पुस। महानगरीय प्रहरी वृत, महाराजगञ्ज र टोखा नगरपालिका वडा नम्बर ५ को संयुक्त आयोजनामा समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा–५ को कार्यालय भवनमा आयोजित कार्यक्रममा टोखा नगरपालिकाका सबै वडाका वडाध्यक्षहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय ...