ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माल्दिभ्समा नेपाली खेलाडीको शान


एबीसी न्यूज
बैशाख ५, २०७५ बुधबार  ८ : ५३ बजे

काठमाडौं,५ वैशाख ।  माल्दिभ्समा सम्पन्न महिला फुटसल प्रतियोगितामा नेपाली खेलाडी सम्मेलित पुलिस क्लब दोस्रो भएको छ । फाइनलमा एपीएलसँग पेनाल्टीमा ३–२ गोलले पराजित भएपछि सावित्रा भण्डारी र अनु बस्नेत सम्मेलित टिम उपविजेतामा सिमित भएको हो ।

खेलको सुरुवातमा नै एमपीएलले लिएको अग्रतामा अनु बस्नेतले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो । निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा पनि पुलिस क्लबका लागि सावित्रा र अनुले मात्र गोल गर्न सके ।

उपविजेतामा सिमित भए पनि सावित्रा भण्डारीले चार खेलमा क्वीन अफ द म्याचको उपाधि जितेकी छिन् भने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी पनि सावित्रा नै भइन् । कुल १९ गोल गर्दै सावित्रा प्रतियोगिताकै सर्वाधिक गोलकर्ता समेत बनिन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पलाई बेइजिङमा स्वागत गर्दै सीको सन्देश : ‘प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ’

अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच आज बेइजिङमा उच्चस्तरीय भेटवार्ता हुँदै

सम्बन्धित

आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए

आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा

आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई ८ विकेटले हरायो

नेपाल ‘ए’ को लगातार दोस्रो जीत, अमेरिका ३ विकेटले पराजित

आईपीएल क्रिकेटमा लखनउले बैंगलुरुलाई हरायो

आईपीएलमा पञ्जाबलाई हराउँदै हैदरावाद शीर्षस्थानमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com