दाङ, १२ वैशाख । मोटरसाइकल गस्तीमा रहेका एक प्रहरी जवानको मंगलबार राति दुर्घटनामा परि ज्यान गएको छ । अर्का प्रहरी जवान घाइते भएका छन् । बा २ प ११११ नम्बरको मोटरसाइलमा गस्तीमा रहेका बेला दुर्घटनामा परेर सुवर्णावती गाउँपालिका वडा नं २ रोल्पा घर भई वडा प्रहरी कार्यालय ...