काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गर्नु भएको छ । प्रधानमन्त्री ओलीले कतिपय चित्त दुखाईको विषयलाई पनि थाँति राखेर राष्ट्र निर्माण गर्ने अभियानमा जुटन सबैलाई आह्वान गर्नु भएको हो । बुधबार कलंकीस्थित मालपोत कार्यालयलाई ‘नमूना ...