काठमाडौं, ३ असार । लागु औषध सहित एक जना भारतिय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल भन्सार राजश्व गस्ती टोलीले लेहेङ्गगा भित्र लुकार्ई ल्याउदै गरेको अवस्थामा ६ सय गोटा लागु औषध सहित मंगलवार भारत पुर्वी चम्पारण बस्ने १८ बर्षीय राजु गुप्तालाई ...