काठमाडौं, १० फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संगठनात्मक एकीकरण टुंग्याउन गठित कार्यदल शुक्रबारबाट भंग भएको छ । आज बिहान बालुटारमा बसेको नेकपाको सचिवालय बैठकले सो निर्णय गरेको हो । शुक्रबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदल भंग गरिएको र अब कार्यदलको ...