काठमाडौँ, १३ फागुन । ललितपुरको नख्खुमा भएको बम बिस्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ । नख्खुको एनसेल मुख्य कार्यालयलाई लक्षित गरि शुक्रबार बेलुका भएको बम बिस्फोटमा एकजनाको ज्यान गएको थियो भने दुईजना घाइते छन् । बिस्फोटमा परि भैँसेपार्टीका ४९ वर्षका ...