काठमाडौं, १३ भदौ । पशुपतिमा अब हरेक दिन राष्ट्रिय गीत बज्ने भएको छ। संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा साँझपख हुने आरती भन्दा अगाडि अनिर्वाय राष्ट्रिय गीत बजाउने व्यवस्था मिलाउन पशुपती क्षेत्र विकासलाई निर्देशन दिनुभएको थियो । सोही अनुसार आज साँझको आरती अगाडि ...