गृह मन्त्रालयले गर्यो प्रमुख जिल्ला अधिकारीको सरुवा (को काहाँ सूचिसहित)



 

काठमाडौं, १७ मंसिर ।  गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)  सरुवा गरेको छ। मन्त्रीस्तरको निर्णयानुसार सिडियोहरुको सरुवा भएको गृहमन्त्रालयले जानकारी दिएको छ।

सरुवा हुनेमा पर्सा, भक्तपुर, चितवन लगायतका छन्। पर्साका सिडिओ नारायण प्रसाद भट्टराईको चितवनमा सरुवा भएको छ भने चितवनका जितेन्द्र बस्नेतको पर्सामा सरुवा भएको छ।

    Comment Here!


सम्बन्धित समाचार

View All