ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलकूदमन्त्रीसँग पाकिस्तानी मन्त्रीको भेटवार्ता


एबीसी न्यूज

काठमाडौं, १७ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुने सिलसिलामा नेपालको तीनदिने भ्रमणमा रहनुभएका अन्तरप्रान्तीय समन्वयसम्बन्धी पाकिस्तानका मन्त्री डा फेहमिदा मिर्जाले आज युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनारसँग भेटवार्ता गर्नुभयो ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० राष्ट्रका युवा खेलाडीको विशाल प्रतियोगिता नेपालले आयोजना गरेकामा नेपाललाई बधाई दिँदै उहाँले सार्कको भावनाबमोजिम लोकतन्त्रलाई सुदृढ तुल्याउन तथा परस्परमा समझदारीको वातावरण बनाउन सागजस्ता प्रतियोगिताबाट बल मिल्ने बताउनुभयो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–पाकिस्तान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

सन् २०२० मा नेपालले भ्रमण वर्ष मनाइरहँदा पाकिस्तान–नेपालबीच कूटनीतिक सम्बन्धले पनि ६०औँ वार्षिकोत्सव मनाउने सुखद संयोग परेको बताउँदै पाकिस्तानी मन्त्रीले खेलकूद र युवा विकासका क्षेत्रमा दुई देशबीच सघन सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री सुनारले नेपाल र पाकिस्तानबीचको सरकारीस्तरको मात्र नभई जनस्तरको सम्बन्धलाई खेलकूदका माध्यमबाट अझ प्रगाढ एवं सुदृढ बनाउन आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com