सिरहा, १९ मंसिर । सिरहाको लक्ष्मीपुपतारी गाउँपालिका वडा नम्बर –४ स्थित ईकाला प्रहरी कार्यालय महेशपुर पतारीको हिरासतबाट शनिबार फरार ८ जना थुनुवामध्ये चारजना पक्राउ परेका छन्। भागेका तीन जनालाई मंगलबार राति पक्राउ गरीएको हो। एकजना तत्कालै पक्राउ परेका थिए। सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर –१२ ...