जनकपुरधाम, १४ माघ । प्रदेश २ की भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल कुमारी झाले राज्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । प्रदेश सरकारमा राजपाबाट राज्यमन्त्रीको हैसियतमा सहभागी झाले मंगलबार राजीनामा दिनुभएको हो । उहाले मंगलबार दिउँसो एक पत्र सार्वजनिक गर्दै राजीनामा गरेको जानकारी गराउनु ...