कैलाली, १५ असोज । सुदूरपश्चिम प्रदेश प्रहरीले चाडपर्वका बेला हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी विशेष सुरक्षा योजना बनाएको छ । चाडपर्वका बेला विभिन्न वाहानामा हुने लुटपाट, चोरी डकैतीलगायतका घटना हुन नदिन प्रदेशभरी नै विशेष खालको सुरक्षा योजना बनाइएको प्रहरीले जनाएको छ । दशैँ तिहारका ...