काठमाडौँ, १ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्रीले गिरिजाप्रसाद कोइरालाले थप आक्रमलाई शसक्त गर्न भनेको कुराको खुलाशा गर्नुभएको छ । १२ बुँदे समझदारीपूर्व तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफूलाई अझै ठूला फौजी आक्रमण बढाइदिनु पर्यो भन्ने गरेको अध्यक्ष प्रचण्डले बताउनुभयो ...