काठमाडौं, ५ फागुन । बलात्कार मुद्दामा सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महरा डिल्लीबजारस्थित कारागारबाट थुनामुक्त हुनुभएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले महरालाई बलात्कार मुद्दामा सफाइ दिएलगत्तै उहाँ थुनामुक्त भएका हुनुभएको हो । गत असोज १२ गते राति संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको र ...