काठमाडौं, १७ चैत । नेपाल कम्यूनिष्ट पार्टी लगायत विश्वका विभिन्न ७५ वटा कम्यूनिष्ट पार्टीहरुले कोभिड – १९ विरुद्ध लड्न सार्वजनिक स्वास्थ्य सेवा तत्काल सुद्धिढ पार्न माग गरेका छन् । एशिया, यूरोप, अमेरिका, अष्ट्रेलियका कम्यूनिष्टपार्टीहरुको तर्फबाट ग्रिस कम्यूनिष्टपार्टीद्धारा गत विहीवार संयूक्त प्रेस बक्तव्य जारी गर्दै यूरोप ...