काठमाडौं, १८ चैत । कोरोना भाइरसको महामारीबाट विश्वमा परेको प्रभावले हामीमाझ एक सारभूत प्रश्न खडा गरिदिएको छ। के यही समय नै त्यो ऐतिहासिक क्षण हो जसका कारण विश्व पूर्णतया परिवर्तन हुने दिशातर्फ उन्मुख छ ? के हाल भइरहेको राजनीतिक तथा आर्थिक शक्तिको सन्तुलनमा देखिएको परिवर्तन ...