काठमाडौं, १३ चैत । सरकारले हालसालै विदेशबाट आएका नागरिकहरुलाई नआत्तिन आग्रह गरेको छ । हालसम्म विदेशबाट आएका तीन नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अरुले पनि स्वास्थ्य जाँचबारे चासो राखेका हुन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले विदेशबाट आएकाहरुलाई नआत्तिन ...