काठमाडौं, १५ जेठ । सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयको लागि आगामी वर्षको बजेटमा ४३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले दुई वर्षभित्र सबै नागरिकलाई आधारभूत खानेपानी सेवा पुर्याउने र आगामी वर्ष ९४ प्रतिशतलाई यस्तो सेवा पुर्याउने बजेटमा उल्लेख छ । मेलम्ची आयोजना ...