काठमाडौं, १६ जेठ । नेपालमा कोरोना संक्रमण भएर उपचाररत थप ८ जना संक्रमित निको भएर घर फर्किएका छन्। दाङको बेलझुण्डी कोरोना विशेष अस्पतालमा उपचाररत ८ जना शुक्रबार कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन्। योसँगै नेपालमा निको हुने संख्या २ सय पुगेको छ। हालसम्म नेपालमा १ ...