काठमाडौं, ३ चैत्र । मार्च १६, अर्थात (चैत्र ३ गते) विश्व समाजिक दिवसको उपलक्ष्यमा सुकेधारा स्थित ब्रूकलिन कलेजले समुदाय सरसफाई कार्यक्रम आयोजना गरेको छ । कलेका प्राध्यापक र बि.एस.डब्लुमा अध्ययनरत विद्यार्थीहरु कलेज वरिपरिको वातावरण र समुदाय सरसफाई गरेका छन् । समुदाय सरसफाई कार्यक्रममा सो कलेजमा ...