काठमाडौ, ४ चैत । नेकपा (एमाले) का केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले माओवादी नेतृत्वको कर्णाली प्रदेश सरकारप्रति आफ्नो पार्टीको समर्थन कायमै रहेको बताउनुभयो । ललितपुरमा बुधबारदेखि सुरू (खनाल–नेपाल समूह) को राष्ट्रिय कार्यकर्ता भेलाबारे ब्रिफिङ गर्न आयोजित पत्रकार सम्मेलनमा भट्टराईले कर्णाली प्रदेशमा अहिलेसम्म आफूहरूले सरकारको ...