काठमाडौं, ५ चैत । जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको समर्थन लिन खोजेका छन् भने नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन बनाउने अर्को प्रयास थियो । रेशम चौधरीलगायतका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनलाई ...