सिरहा, २ चैत्र । लहान नगरपालिका ८ स्थित मालपोत कार्यालयमा आइतबार बम विष्फोट गराउनमा संलग्न रहेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ परेको छ । लहान–१८ भदैया घर भएको २७ वर्षीय बलराम मण्डललाई सुखीपुर –२ विद्या नगरबाट पक्राउ गरिएको सिरहा जिल्ला सशस्त्र गणपति प्रहरी उपरीक्षक दिपेश ...