काठमाडौं, २९ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी (केन्द्र) बीच तीन बुँदे सहमति भएको छ । दुई पार्टीको शनिबार बसेको संयुक्त बैठकले तीन बुँदे लिखित सहमति गरेको हो । सहमतिको पहिलो बुँदामा दलाल पुँजिवादी सत्ताका विरुद्ध समाजवादी व्यवस्था ...