काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसले कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न सरकारसँग खोप सुनिश्चितताको माग गरेको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा गएको कांग्रेस प्रतिनिधिमण्डलले सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै खोप सुनिश्चितताको माग गरेको हो । त्यसक्रममा सभापति देउवालले ...