ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवाले माधव नेपाललाई ५ सिटभन्दा बढी दिन सक्दैनन् – प्रदिप गिरि, नेता, नेकां (भिडियोसहित)


एबीसी / संवाददाता
असार २६, २०७८ शनिबार  ९ : १२ बजे

काठमाडौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिले सभापति शेरबहादुर देउवाले माधव नेपाल समूहसंग चाहेर पनि प्रचार गरिएजस्ता गरी सांसदको सिट संख्या दिन नसक्ने बताउनुभयो । प्रदिप गिरिले भन्नुभयो – देउवाले चाहंदा बढीमा ५ सिट सम्म दिन सक्नुहोला । अरु कसले मान्छ ? देउवाले दिंदैमा नेपाली कांग्रेसका नेताले आफ्नो सिट छाड्छन् ?

एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुकमा प्रधान सम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै नेता गिरिले भन्न्ुभयो देउवा प्रचण्ड र माधव नेपाल सहितको गठवन्धन प्रधानमन्त्री केपी ओलीलाई अपदस्थ गर्नसम्म काम लाग्छ । त्यसपछि आ–आफ्नो बाटो लागिहाल्छन् ।

नेपालमा गठवन्धन संस्कृति नै नभएकाले लामो समय गठवन्धन जाँदैन । अहिले बनेको विपक्षी गठवन्धनको न कुनै कार्यक्रम छ न कुनै सार्वजनिक प्रतिवद्धता । यस्तो अवस्थामा कसरी गठवन्धन लामो समय टिक्छ ? गिरिले प्रश्न समेत गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले विधि, विधान, नियम र लोकाचार केही पनि नचाहिने मानक कायम गरेर नयाँ रेकर्ड कायम गरेको भन्दै गिरिले व्यंग्य गर्नुभएको छ ।

गिरिसंगको विचारोत्तजक अन्तर्वार्ता शनिबार राती ९ बजे,आइतबार विहान ८ बजे र दिउंसो ३ बजे एबीसी टेलिभिजबाट प्रसारण हुनेछ । साथै एबीसी टेलिभिजनको फेसबुक पेजबाट समेत लाईभ प्रशारण हेर्न सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओलीको आकस्मिक कदम:वरिष्ठ वकिल बोलाएर कानुनी रणनीति छलफल

पूर्व गृहमन्त्री रमेश लेखक कटुन्जेबाट पक्राउ

सम्बन्धित

ओलीको आकस्मिक कदम:वरिष्ठ वकिल बोलाएर कानुनी रणनीति छलफल

पूर्व गृहमन्त्री रमेश लेखक कटुन्जेबाट पक्राउ

ओली–लेखक पक्राउको काउन्टडाउन सुरु:मध्यरातको निर्णय, बिहान घेराबन्दी

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री पोखरेललाई

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com