कैलाली, ३१ बैशाख । सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा स्थानीय तह निर्वाचनको मत गणना भइरहेको छ । अहिले नतिजा आउने क्रम जारी छ । यसैबीच बैतडीको सुर्नया गाउँपालिका वडा नं १ मा नेकपा एमालेका धनबहादुर चन्द विजयी हुनुभएको छ । उहाँले १५५ मत ल्याएर विजयी ...