,
मनाङ, ३० बैशाख । मनाङको चामे गाउँपालिकामा नेकपा एमालेले विजयी भएको छ ।
चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घले विजयी हुनुभएको हो । उहाँले ३२० मत ल्याउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत ल्याउनुभयो । घले यसअघि पनि चामे गाउँपालिकाको अध्यक्ष हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्