ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तह निर्वाचनको एक्जीट पोल सार्वजनिक : काँग्रेस पहिलो, दोस्रो एमाले , तेस्रो माओवादी केन्द्र (यस्तो छ नतिजा)


एबीसी / संवाददाता

काठमाडौं, ३० बैशाख ।  एबीसी न्यूजले स्थानीय तह निर्वाचनको एक्जीट पोल सार्वजनिक गरेको छ । एक्जीट पोल अनुसार सात वटै प्रदेशमा गरि नेपाली काँग्रेसले २९२ देखी ३२६ नेकपा एमाले १८५ देखी २०९, नेकपा माओवादी केन्द्र ११८ देखी १४२ जनता समाजवादी पार्टीले ४१–५८, लोकतान्त्रिक समाजवादी, ११ देखी १८, नेकपा एकीकृत समाजवादी १३ देखी २३, राष्टिय जनमोर्चा ५, राष्टिय प्रजातन्त्र पार्टी, ३ देखी ८ र अन्यले ४ देखी ८ स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा ८१ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

एबीसी एक्जीट पोल अनुसार प्रदेश नम्बर १ मा नेपाली काँग्रेसले ६० देखी ७० नेकपा एमाले ३६ देखी ४० नेकपा माओवादी केन्द्र १५ देखी १६ जनता समाजवादी पार्टीले २–४, लोकतान्त्रिक समाजवादी, १ देखी २, नेकपा एकीकृत समाजवादी १ देखी २, राष्टिय जनमोर्चा ०, राष्टिय प्रजातन्त्र पार्टी, ३ देखी २ स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा २० स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश नम्बर २ (मधेश प्रदेशमा ) एबीसी एक्जीट पोल अनुसार प्रदेश नम्बर २ मा नेपाली काँग्रेसले ४५ देखी ५० नेकपा एमाले २३ देखी २५ नेकपा माओवादी केन्द्र १६ देखी १८ जनता समाजवादी पार्टीले २७ –३५, लोकतान्त्रिक समाजवादी, ८ देखी १२, नेकपा एकीकृत समाजवादी २ देखी ४, राष्टिय जनमोर्चा ०, राष्टिय प्रजातन्त्र पार्टी, ० देखी १ स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा १५ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश नम्बर ३ (बाग्मती प्रदेशमा ) एबीसी एक्जीट पोल अनुसार बाग्मती प्रदेशमा नेपाली काँग्रेसले ४० देखी ४४ नेकपा एमाले ४३ देखी ५० नेकपा माओवादी केन्द्र १८ देखी २० जनता समाजवादी पार्टीले ० लोकतान्त्रिक समाजवादी, ० नेकपा एकीकृत समाजवादी २ देखी ४, राष्टिय जनमोर्चा ०, राष्टिय प्रजातन्त्र पार्टी, १ देखी २ स्थानमा र अन्य १ देखी २ स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा १४ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश नम्बर ४ (गण्डकी प्रदेशमा ) एबीसी एक्जीट पोल अनुसार नेपाली काँग्रेसले ४६ देखी ५० नेकपा एमाले २३ देखी २५ नेकपा माओवादी केन्द्र ५ देखी ८ जनता समाजवादी पार्टीले २ –३, लोकतान्त्रिक समाजवादी, ० नेकपा एकीकृत समाजवादी ० राष्टिय जनमोर्चा २, राष्टिय प्रजातन्त्र पार्टी, ० देखी ० स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा ७ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

त्यस्तै प्रदेश नम्बर ५ (लुम्बिनी प्रदेशमा ) एबीसी एक्जीट पोल अनुसार नेपाली काँग्रेसले ३९ देखी ४२ , नेकपा एमाले २९ देखी ३०, नेकपा माओवादी केन्द्र २० देखी २५, जनता समाजवादी पार्टीले ९ –१५, लोकतान्त्रिक समाजवादी, १ देखी २, नेकपा एकीकृत समाजवादी १ देखी २, राष्टिय जनमोर्चा ३, राष्टिय प्रजातन्त्र पार्टी, ० देखी १ स्थानमा र अन्य १ देखी २ स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा ६ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।


त्यस्तै प्रदेश नम्बर ६ (कर्णाली प्रदेशमा ) एबीसी एक्जीट पोल अनुसार नेपाली काँग्रेसले २० देखी २३ नेकपा एमाले १३ देखी १६ । नेकपा माओवादी केन्द्र २७ देखी ३३ जनता समाजवादी पार्टीले ० लोकतान्त्रिक समाजवादी, ०, नेकपा एकीकृत समाजवादी ५ देखी ७, राष्टिय जनमोर्चा ०, राष्टिय प्रजातन्त्र पार्टी, ० देखी १ स्थानमा र अन्यले १ देखी २ स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा १३ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । त्यस्तै प्रदेश नम्बर ७ (सुदूरपश्चिम प्रदेशमा ) एबीसी एक्जीट पोल अनुसार प नेपाली काँग्रेसले ४२ देखी ४७, नेकपा एमाले १८ देखी २३, नेकपा माओवादी केन्द्र १७ देखी २० जनता समाजवादी पार्टीले १ –२, लोकतान्त्रिक समाजवादी, १ देखी २, नेकपा एकीकृत समाजवादी २ देखी ४, राष्टिय जनमोर्चा ०, राष्टिय प्रजातन्त्र पार्टी, ० देखी १ स्थानमा र अन्यले १–२ स्थानमा विजयी हुनेछन् । एबीसी एक्जीट पोलमा अनुमान गरिएकोमा ६ स्थानमा तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
एबीसी एक्जीट पोल सार्वजनिक कार्यक्रममा राजनीतिशास्त्री प्राध्यापक डाक्टर लोकराज बराल, पूर्व निर्वाचन आयूक्त सूर्य प्रशाद श्रेष्ठ राजीतिक विश्लेषक, श्याम श्रेष्ठ र एबीसी न्यूजका अध्यक्ष तथा प्रधान सम्पादक शुभशंकर कँडेल र एबीसी न्यूजका करेन्ट अफेयर्सका प्रस्तोता किशोर पन्थी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com