काठमाडौं १७ वैशाख । स्रोत नखुलेको १६ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । शनिबार बिहान २:४० बजेको समयमा माछापोखरी कुमारीस्थानस्थित सडकखण्डमा शङ्कास्पद रूपमा हिँडिरहेका अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीद्वारा चेकजाँच गर्ने क्रममा चितवन ...