काठमाडौं, १९ असार । नेकपा एमालेको विधान महाधिवेशन साउन २५ गते गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश भएको छ । आज बसेको केन्द्रीय समितिको बैठकमा महासचिव इश्वर पोख्रेलले सांगठनिक प्रतिवेदन पेश गर्दै सबै जिल्लाबाट साउन ५ भित्र सदस्यता विवरण पठाउने र साउन २५ गते विधान महाधिवेशन ...