ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुगुको सोरु गाउँपालिका अध्यक्षमा समाजवादी विजयी


एबीसी / संवाददाता
जेष्ठ ५, २०७९ बिहीबार  १० : २४ बजे

काठमाडौं, ५ जेठ ।  सोरु गाउँपालिकामा अध्यक्षमा नेकपा एकीकृत समाजवादी र उपाध्यक्षमा कांग्रेस विजयी भएका छन् ।

नेकपा एकीकृत समाजवादीका धर्मबहादुर शाहीले एमालेका डिल्लीप्रसाद भट्टलाई २१६६ मतान्तरले पराजित गरेका हुन् । शाहीले ४०५५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका भट्टले १८८९ मतमात्रै पाए ।

उपाध्यक्षमा कांग्रेसका केशरबहादुर शाहीले ४२०३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी डिलकली शाहीले ९६८ मत ल्याइन् । ३२३५ मतको अन्तरमा शाहीले डिलकलीलाई पराजित गरेकी हुन् ।

सोरु गाउँपालिकामा कांग्रेस, माओवादी र एकीकृत समाजबादी पार्टीले गठबन्धन गरी चुनाव लडेका थिए । एकीकृत समाजवादीलाई अध्यक्ष कांग्रेसलाई उपाध्यक्ष र माओवादीलाई ५ वडाअध्यक्षको भागबण्डा गरी चुनाव लडेका थिए ।

सोरुको मतगणना सकिएसँगै मुगुका चारवटै स्थानीय तहको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुँदै

नेपाल एयरलाइन्सको पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

सम्बन्धित

विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुँदै

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै, बादलको अभिव्यक्तिबारे छलफल हुने

नेपाल एयरलाइन्सको पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

ट्रम्पको आक्रामक नीतिविरुद्ध ‘चोक प्वाइन्ट’ रणनीति: प्रतिस्पर्धी राष्ट्रहरूको नयाँ प्रतिकार

बादलको विवादास्पद अभिव्यक्ति : एमालेकै नेताहरू असन्तुष्ट

पेट्रोलको मूल्य २ सय नाघ्यो, डिजेल १८० (सूचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com