काठमाडौं, २१ असार । म्याद सकिएको डेबिट कार्ड प्रयोग गरेर सिद्धार्थ बैंकको एटीएम मेशिनबाट पैसा निकाल्ने दुई जना पक्राउ परेका छन् । पैसा निकाल्दै गरेको सूचना पाएपछि खटिएको प्रहरीले काठमाण्डौको भत्केको पुल नजिकैबाट सोलुखुम्बु घर भएका जगतबहादुर गुरुङ र पर्साकी सावित्री गुरुङलाई पक्राउ गरेको हो ...