काठमाडौं, २२ असार । साविक विजेता ब्राजिल कोपा अमेरिका २०२१ को फाइनलमा पुगेको छ। मंगलबार विहान सम्पन्न पहिलो सेमिफाइनल खेलमा पेरूलाई १–० गोलले पराजित गर्दै ब्राजिल उपाधि नजिक पुगेको हो। ब्राजिलको जितमा लुकास पाक्युटा नायक सावित भए। उनले गरेको एक मात्र गोलको मद्दतमा आयोजक ब्राजिल ...