ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

०७४ मा कांग्रेसले जितेको नुवाकोटको दुप्चेश्वरमा माओवादी केन्द्र विजयी


एबीसी / संवाददाता
जेष्ठ ४, २०७९ बुधबार  ९ : ०५ बजे

काठमाडौं, ४ जेठ ।  ०७४ को निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा यसपटक नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रबाट उम्मेदवार बनेका शंकरबहादुर थापा ४ हजार ४सय ७३ मतसहित विजयी भएका हुन्।उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका पूर्णबहादुर तामाङले ३ हजार ४ सय ५० मत प्राप्त गरेका छन्।

एमालेका उम्मेदवार योविन्द्रसिंह तामाङ ३ हजार १४१ मतसहित तेस्रो स्थानमा छन्।
त्यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रकी माकुरी तामाङले ४ हजार ४ सय ३३ मत प्राप्त गरेकी छिन्। तामाङकी प्रतिस्पर्धी कांग्रेस उम्मेदवार अञ्जु आचार्यले ३ हजार ६ सय ३५ मत प्राप्त गरेकी छिन्। ०७४ को निर्वाचनमा यस पालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवैमा जित निकालेको थियो। कांग्रेसका योविन्द्रसिं तामाङ ३ हजार ७ सय १४ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला नेकपा माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो भएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

सम्बन्धित

रमेश लेखकको बयान– गृहमन्त्रीसँग गोली चलाउन आदेश दिने अधिकार हुँदैन

हर्मुज जलडमरू बलपूर्वक खोल्ने तयारीमा युएई : लडाइँमा सामेल हुन तयार

रामबहादुर थापालाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

बादल निर्विरोध एमाले दलको नेता, सुहाङले लगाइदिए खादा

यस्तो छ एमालेको नजरमा चुनावी हारका २० कारण (पूर्णपाठ)

एसईई भोलिदेखि, एक महिनाभित्रै रिजल्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com