काठमाडौं, ५ जेठ । भेटिएको मतपेटिका खोलेर मतगणना गर्दा बराबरी भएपछि गोलाप्रथा गर्दा पनि यसअघि विजयी घोषित माओवादी उम्मेदवारले नै बाजी मारेका छन्। बर्दिवास नगरपालिका वडा नम्बर ८ मा गन्दा गन्दै छुटेको बाकसको मतगणना सकिएर बराबरी भएपछि गोलाप्रथा गर्दा ६ दिनअघि नै विजयी घोषित माओवादी ...