काठमाडौं, २५ मंसिर । जारी विश्वकप फुटबल प्रतियोगितामा अफ्रिकी मुलुक मोरक्को इतिहास रच्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएकामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई निकै खुसी भएका छन्। शनिबार भएको क्वार्टरफाइनल खेलमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको विश्वकप उपाधि जित्ने सपना भत्काउँदै मोरक्को १–० ले विजयी भएको हो। ...