काठमाडौं/ नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिटब्यूरो कमिटी घोषणा गरेको छ। विहीबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पोलिटब्यूरो सदस्यहरुको नाम पढेर सुनाएका हुन्। केन्द्रीय समितिको कूल सदस्य संख्याको बढीमा एकतिहाई सदस्य रहेको पोलिटब्युरो र पोलिटब्यूरोको कूल सदस्यको बढीमा एकतिहाई सदस्य रहेको स्थायी समिति बन्ने ...