काठमाडौं । मन्त्री र सहयोगीहहरुले एकपछि अर्को गर्दै राजीनामा दिन थालेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सत्ता संकटमा परेको छ ।मन्त्रीहरुले प्रधानमन्त्री जोन्सनको कार्यशैली र कार्यक्षमतामाथि प्रश्न उठाउँदै राजीनामा गरेपछि उनी संकटमा परेको बीबीसीले जनाएको छ । मंगलबार मात्रै अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले ...