२८ साउन, काठमाडौं । चर्चित बेलायती लेखक सलमान रुस्दीको अवस्था गम्भीर बनेको छ । उनका प्रतिनिधि एन्ड्रयू वाइलीको भनाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘शुभ समाचार छैन । सलमान भेन्टिलेटरमा छन् र बोल्न सकिरहेका छैनन् ।’ रुस्दीमाथि शुक्रबार अमेरिकाको एक साहित्यिक कार्यक्रममा चक्कुले आक्रमण ...