काठमाडौं २६ साउन । नेकपा एमालेबाट अलग भएर पार्टी गठन भएको १६ महिनामा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले संसदीय चुनावको सामना गर्नु पर्दा पार्टीको ह्रैसियत के होला भन्ने चिन्ता बढेको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावबाट राष्ट्रिय पार्टी बन्ने एकीकृत समाजवादीको ...